नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अन्तरिम सरकार गठनका लागि भएको सहमतिप्रति असन्तुष्टि जनाएका छन्। राष्ट्रपति कार्यालयमा जारी वार्तामा जेन-जीले गरेको प्रस्तावबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटाइरहँदा पूर्वमन्त्री बाँस्कोटाले भने फरक मत राखेका हुन्। ‘प्रयोगशालाभन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन् नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दश
Posted inSamachar
जारी जेन-जी वार्ताप्रति गोकुल बाँस्कोटाको असन्तुष्टि

