उपेन्द्र सुब्बा निर्देशित बहुप्रतिक्षित फिल्म ‘जारी २’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको वैवाहिक सम्बन्ध वरिपरि घुमेको छ। नाम्साङ र उनकी पत्नी हाङमाको विवाहित जीवनको नयाँ पाटोलाई टिजरले समेटेको छ। छोरीको जन्मपछि यी दुबैको सम्बन्धमा आउने उतारचडावको कथा ट्रेलरमा छ। ट्रेलरमा दयाहाङ र मिरुनाको घरझगडालाई देखाइएको छ।यो चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्याप
Posted inSamachar
‘जारी २’ को ट्रेलरमा दयाहाङ र मिरुनाको वैवाहिक सम्बन्धमा आउने उतारचडावको कथा

