सफलताका साथ विश्वव्यापी रूपमा प्रदर्शन भइरहेको नेपाली सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ।निर्माण कम्पनी बाँसुरी फिल्मस्को युट्युबमार्फत बिहीबार ‘युमा हजुरी’ गीत सार्वजनिक गरिएको हो। मनोज थापा मगरको संगीत कम्पोज तथा हर्क साउदका शब्द रहेको गीतमा मनोज र सुनिता थेगिमको स्वर छ।यो सिनेमाले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।यद्यपि निर्माण टिमले हालसम्म कति व्यापार गर्यो भन्ने तथ्यांक सार्वजनिक गरेको छैन।ने
Posted inSamachar
‘जारी २’ को नयाँ गीत सार्वजनिक (भिडिओ)

