बहुप्रतिक्षित फिल्म ‘जारी २’ को प्रदर्शन मिति स्थगित गरिएको छ। आउँदो असोज ३ गतेको रिलिज हुने भएको यो फिल्म अब तोकिएको मितिमा रिलिज नहुने भएको हो।जेनजी आन्दोलनले पारेको प्रभावका कारण फिल्मको रिलिज मिति सारिएको निर्माणटिमले जनाएको छ। निर्माण कम्पनी बाँसुरी फिल्मस्ले विज्ञप्ति निकाल्दै जेन-जी आन्दोलन र त्यसपछि सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख गरेको छ। फिल्मको ट्रेलर रिलिज पनि अन्तिम समयमा रोकेको थियो। न
Posted inSamachar
‘जारी २’ को प्रदर्शन स्थगित

