काठमाडौं । ‘जारी २ : सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ । उपेन्द्र सुब्बाको पटकथा लेखन र निर्देशन रहेको यो फिल्म यसअघिको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । ट्रेलरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ । ट्रेलरमा दयाहाङ राई, मिरुना मगरका पात्रको प्रेमपूर्ण नोकझोंकलाई चित्रण गरिएको छ । तपाईंले अघिल्लो भाग हेर्नुभएको छ भने…
Posted inSamachar
‘जारी २’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
