झुमा लिम्बु एण्ड दि रैथाने ब्यान्डले आगामी असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ। जसको सुरूवात आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ। जहाँ ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ ।रैथाने घुमफिरमा झुमाले नेपालका विभिन्न १० सहरमा प्रस्तुती दिनेछिन्। जसमा उनको ब्यान्डको शोलो प्रस्तुती रहनेछ। साथै जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानिय कला संस्कृति
Posted inSamachar
‘जारी २’ टिमसँगको सहकार्यमा झुमा लिम्बुले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ गर्ने

