२ साउन, काभ्रेपलाञ्चोक । सेवाग्राहीलाई प्रभावकारी र सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रामेछापले विद्युतीय टोकन प्रणाली सुरु गरेको छ । साउन १ गतेबाट सुरु गरिएको टोकन प्रणालीले सेवा लिने क्रमलाई व्यवस्थित गर्दै सेवाग्राहीको समय र श्रम दुवै बचाउने अपेक्षा गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । कार्यालयमा सेवाग्राहीको…
Posted inSamachar
जिल्ला प्रशासन कार्यालय रामेछापमा विद्युतीय टोकन प्रणाली
