राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला र स्थानीय तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ। बिहीबार बसेको पार्टीको बैठकले जिल्ला र स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्नका लागि पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार केन्द्रीय पर्यवेक्षक तोकिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। यसरी तोकिएका पर्यवेक्षकहरुलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी,
Posted inSamachar
जिल्ला र स्थानीय तहको अधिवेशनका लागि राप्रपाले तोक्यो केन्द्रीय पर्यवेक्षक

