१३ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गराउन गृहमन्त्री ओम प्रकाश अर्याललाई पत्र लेखेको छ । महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले गृहमन्त्रीलाई पत्राचार गर्दै यस्तो माग गरेका हुन् । पत्रमा उनले पछिल्ला आन्दोलनका क्रममा भएको घुसपेठ र तोडफोड तथा आगजनीको विषय समावेश गरेका छन् । यसबाट निजी क्षेत्र…
Posted inSamachar
जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गराउन गृहमन्त्रीलाई पत्र
