सीएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आफ्नो प्रिमियम टु–ह्विलर ईभी जीहो गरिद गर्ने ग्राहकका लागि फेस्टिभ अफर ल्याएको छ।‘दशैँ तिहार जिहो जिन्दगीको वहार’ नामक उक्त अफरअन्तर्गत कम्पनीले जिहो एई६ प्लस, एई४ र एई८ मोडलको नगद खरिदमा ३० हजार नगद छुट दिने जनाएको छ। त्यसैगरी, एक्सचेन्जमार्फत खरिद गर्दा २५ हजार थप मूल्यांकन पाइनेछ भने फाइनान्स सुविधामा खरिद गर्दा शून्य प्रतिशत ब्याजदरको लाभ उठाउन सकिनेछ। साथै बम्पर उपहारमा एकजना भाग्यशाली विजेता
Posted inSamachar
जिहो स्कुटरको फेस्टिभ अफर

