जीडब्लुएम नेपालले आधिकारिक रुपमा नै ट्यांक सिरिजको ट्यांक ३०० एचईभी र ट्यांक ५०० पीएचईभी नेपालमा सार्वजनिक गरेको छ।प्रिमियम एसयूभी सेग्मेन्टमा कम्पनीले ट्यांक सिरिजका गाडी नेपालमा ल्याएको हो। कम्पनीका अनुसार यो शृंखलाका गाडीहरु विलासिता, प्रविधि र अफरोडमैत्री छन्। विश्वव्यापी रुपमा यो शृंखलाका गाडी लोकप्रिय भइसकेको छ। सन् २०२१ को छेन्दु अटो शोमा डेब्यु गरेको यो गाडी सन् २०२२ मा चीनमा सार्वजनिक भएको थियो। अहिले इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यु जि
Posted inSamachar
जीडब्लुएम नेपालले ल्यायो ‘अल न्यु ट्यांक सिरिज’, यस्ता छन् गाडीका फिचर

