‘कहाँ जाने ?’ ‘कासाने ।’ ‘साइकलमा ?’ ‘अँ !’ ‘तिमी पागल भएका छ छैनौ ?’ ‘किन ?’ ‘बाटोमा जङ्गली जनावर छन् । जङ्गली जनावर ! शुद्ध जङ्गली जनावर ! सिंहले तिमीलाई चपाउँछ ! चितुवाले तर्साउँछ र हात्तीहरू भेटिनेछन् !’ ‘सिंहले मेरो साइकललाई मन पराउला र, स्वादिला मृगहरू चपाउन छाडेर !’, मैले आफ्नै पाराले आश्चर्यमिश्रित ठट्टा…
Posted inSamachar
‘जीपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’
