जीबीका जेठान ज्ञानबहादुरलाई १० लाख धरौटीमा छाड्ने आदेश

जीबीका जेठान ज्ञानबहादुरलाई १० लाख धरौटीमा छाड्ने आदेश

जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियृुक्त ज्ञानबहादुर बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ।न्यायाधीश शंकरकुमार राईको इजलासले यो आदेश गरेको हो।बमजन आजै अदालतमा उपस्थित भएका थिए। राईको इजलासमा उनको बयान र थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको हो।बमजन यस प्रकरणमा मुख्य अभियुक्त जीबी राईका जेठान हुन्। जीबी अझै फरार छन्। पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतले ६५ लाख रूपैयाँ छाड्ने आदेश दिएको थियो।

Read the news at:
जीबीका जेठान ज्ञानबहादुरलाई १० लाख धरौटीमा छाड्ने आदेश

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जीबीका जेठान ज्ञानबहादुरलाई १० लाख धरौटीमा छाड्ने आदेश

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जीबीका जेठान ज्ञानबहादुरलाई १० लाख धरौटीमा छाड्ने आदेश

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जीबीका जेठान ज्ञानबहादुरलाई १० लाख धरौटीमा छाड्ने आदेश

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जीबीका जेठान ज्ञानबहादुरलाई १० लाख धरौटीमा छाड्ने आदेश

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  १० करोडको चेक बाउन्समा पक्राउ परेका हुन् राजु गोर्खाली

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *