जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष ४० अर्ब माथिको प्रथम बिमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यो १६.९६ प्रतिशतले धेरै हो।जीवन बिमा कम्पनीहरुले बिमितले बिमा गरेपछि सुरुवातमा उठाउने पहिलो किस्ताबापतको बिमाशुल्कलाई प्रथम बिमाशुल्क भनिन्छ। यसलाई नयाँ बिमितबाट उठाइएको पहिलो शुल्क पनि भनिन्छ।आर्थिक वर्ष २०८१/८२ मा लघुविमासहितका जीवन बिमा कम्पनीहरुले कुल ४० अर्ब १७ करोड रुपैयाँ बराबरको प्रथम बिमाशुल्क संकलन गरेका हुन्। अघिल्लो आवमा कम्पनीहरुले ३४ अर्ब ३४ करोड रुपैयाँ संकलन गरेका थिए।योबाहेक
Posted inSamachar
जीवन बिमा कम्पनीहरूले नयाँ बिमितबाट एक वर्षमा उठाए ४० अर्ब बढी शुल्क

