वर्षासँगै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ।सिन्धुपाल्चोकको जुरे खण्डमा गएराति पहिरो जाँदा सवारी साधन दुईतर्फी नै अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवराज खरेलले जानकारी दिए। ‘पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास जारी छ,’ डएसपी खरेलले नेपालखबरसँग भने, ‘पहिरो हटाउन बिहानैदेखि स्काभेटर र लोडरहरू प्रयोग गरिएका छन्।’सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। पहिरोसँगै जुरेमा बिजुलीको पोलसमेत ढल्दा यातायात सञ
Posted inSamachar
जुरेमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

