काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाँउबाट जुवा खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार सिमलीगाँउ स्थित जस्ताको टहरामा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले नगद ५० हजार ३३० रुपैयाँ र तास सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–७ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाँउ बस्ने वर्ष ५४ को लिला मगर, नुवाकोटको शिवपुरी–४ घर भई हाल बू
Posted inSamachar
जुवाको खालबाट ५० हजार नगदसहित ७ जना पक्राउ

