सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका-१ बसपार्कबाट जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ।गोप्य सूचनाका आधारमा खाँदबारी-१ बसपार्कस्थित जीतकुमार राईको होटलबाट जुवातास (कौडा) खेलिरहेको अवस्थामा गएराति ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए। प्रहरीले जुवातास (कौडा) खेलाउने घर धनीसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।उनीहरूको साथबाट नगद एक लाख ७२ हजार ९३५ स
Posted inSamachar
जुवातास खेलिरहेका ७ जना पक्राउ

