श्रीमती हत्या अभियोगमा जेल बसेर छुटेका व्यक्तिले धनुषामा एक किशोरीको हत्या र दुई जनामाथि खुकुरी प्रहार गरेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या अभियोगमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी नरहरि रेग्मीका अनुसार रामबाबुले धनुषाको वट्टेश्वर गाउँपालिका ५ घर भई हाल जनकपुरधमा उपमहानगरपालिका ४ स्थित डेरा बस्ने १५ वर्षकी अन्जली कुमारी यादवको हत्या गरेका थिए।अन्जलीकी आमा ३५ वर्षकी आशा यादव र उनकी
Posted inSamachar
जेठीको हत्या गरेर अर्की ल्याए, तेस्री महिलासँगको विवादमा किशोरीको हत्या

