नेपाल विगत सात दशकदेखि निरन्तर आन्दोलन, क्रान्ति र असन्तोषको रङ्गभूमि बनेको देश हो। कहिले पञ्चायतविरुद्ध, कहिले प्रजातन्त्रको स्थापनाका लागि, कहिले राजतन्त्रको अन्त्यका लागि त कहिले लोकतन्त्रभित्रै देखिएका बेथिति र भ्रष्टाचारविरुद्ध नेपाली जनता सडकमा उत्रिने गरेको पाइएको छ।प्रत्येक आन्दोलनले न्यायको प्रत्याभूति, पारदर्शिता र राष्ट्रिय विकासको सम्भावना नयाँ आशा बोकेका थिए। तर, हरेकपटक नेतृत्वबाट अश्वासन पाएको, राजनीतिक दलहरूको स्वर्णिम घोषणापत्र पढ्न पाएको तर परिणाम लगभग विपरीत पाएको युवाहरुले मह
Posted inSamachar
जेड पुस्ता हो, ‘टेस्टेड’ नेताका ‘सुगर कोटेड’ बोलीमा नफसौँ, आन्दोलन दूषित पार्ने तत्त्वबाट सतर्क रहौँ

