जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजीका सातवटै प्रदेशका संयोजकले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई एकीकृत प्रस्तावित सम्झौता बुझाएका छन्। गएको भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित ११ बुँदे प्रस्ताव जेनजीका समूहले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। सम्झौतापत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्दै जेनजी प्रदेश संयोजकहरुले प्रधानमन्त्री कार्कीलाई तत्काल संवाद प्रक्रिया स्थायी रुपमा अघि बढाउन तथा आन
Posted inSamachar
‘जेनजी’का ७ प्रदेशका संयोजकले प्रधानमन्त्री कार्कीलाई बुझाएको ११ बुँदे सम्झौतापत्रमा के छ? (हेर्नुहोस् पूर्णपाठ)

