पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले ‘जेनजी’ पुस्ताले सुरु गरेको आन्दोलनप्रति एक्यवद्धता व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमा उनले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेको भन्दै यसबाट आफू असाध्यै गौरवान्वित भएको पनि बताएका हुन्। ‘भनिन्छ- नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ,’ उ
Posted inSamachar
‘जेनजी’को आन्दोलनबाट गौरवान्वित भएको छु: बाबुराम भट्टराई

