जेनजी आन्दोलन भित्र फरक-फरक धार देखिन थालेका छन्। केही समयअघि सार्वजनिक गरिएको विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा अघि सारिएको थियो। तर, जेनजीकै नाममा आज सार्वजनिक अर्को विज्ञप्तिमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई नयाँ सरकार प्रमुख बनाउन माग गरिएको छ।विज्ञप्तिमा भनिएको छ, ‘संविधान बमोजिम पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीशहरु यो पदमा नियुक्त हुन योग्य मानिँदैनन्। साथै, सुशीला कार्की ७० वर्ष उमेर नाघि
Posted inSamachar
जेनजीको एउटा समूहले भन्यो- कुलमान घिसिङलाई सरकारको अध्यक्ष बनाउँ

