काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहना पूरा प्रहरीले सहयाेग गर्ने बताएका छन्।‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा उनले जेनजी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने बताएका हुन्।उनले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोण
Posted inSamachar
‘जेनजी’को चाहना पूरा गर्न प्रहरीले सहयोग गर्छ’

