सिमकोट-नेपालगञ्जको हवाई टिकट वितरणमा भागबण्डा गरिएपछि जेनजीको तालाबन्दी खुलेको छ।हवाई टिकट वितरण सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एअरलाइन्सका कार्यालयमा सिमकोट गाउँपालिका-५ का युवाले तालाबन्दी गरेका थिए। हवाई टिकट वितरणमा पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा टिकट वितरण गर्दा झन् समस्या भएको भन्दै विरोध गरेका थिए।प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले टिकट भागबण्डा गर्ने सहमति गरेको हो। सहम
Posted inSamachar
जेनजीको तालाबन्दीपछि हुम्लामा जहाजको टिकट भागबण्डा गर्ने सहमति

