माइतीघरमा जेनजीको प्रदर्शन चलिरहेको छ। विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन्।उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका छन्।प्लेकार्डमा उनीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अअति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा प्लेकार्डमा लेखेका छन्।उनीहरूले ‘हामीले तिरेको कर कहाँ छ?’ भनी प्रश्न गरेका छन्
Posted inSamachar
जेनजीको नारा- हाम्रो क्रोध, तिम्रो अन्त्य

