जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरले बाँड्यो पानी

जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरले बाँड्यो पानी

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको प्रदर्शनमा काठमाडौँ महानगरले समर्थन देखाएको छ।माइतीघर मण्डलामा जम्मा भएर बानेश्वरतर्फ गइरहेका उनीहरुलाई महानगरले खानेपानी वितरण गरेको छ। जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले पिउने पानी पठाएको बताइएको छ। प्रदर्शनमा केहीबेर सरकारविरुद्ध नाराबाजी भए प्रहरीले त्यसलाइ रोकेको थियो।माइतीघरबाट बानेश्वरतर्फ जाने क्रम जारी छ भने बानेश्वरको निषेधित क्षेत्रमा पहिले नै केही जुलुस पुगिसकको थियो। 

Read the news at:
जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरले बाँड्यो पानी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरले बाँड्यो पानी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरले बाँड्यो पानी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरले बाँड्यो पानी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरले बाँड्यो पानी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सुन्धारामा जेनजीको प्रदर्शन, साम्पाङ समर्थक आएपछि झडप (तस्बिरहरू)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *