नेपालको जेनजी युवा पुस्ताको सोमबार हुने प्रदर्शनमा घुसपैठ हुन सक्ने सुरक्षा निकायले विश्लेषण गरेका छन्। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो आकलन गरेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘भोलिको प्रदर्शनमा घुसपैठ हुनसक्छ भन्ने हाम्रो आकलन छ। कानुनविपरितका गतिविधि भए उहाँहरू नै जिम्मेवार हुनुहुन्छ। आन्दोलनको नेतृत्व गर्ने केही व्यक्तिको नाम आएको छ उहाँहरूले नै यसको जिम्मा लिनुपर्छ।’माइतीघरदेखि नयाँ बानेश्वरको
Posted inSamachar
जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने सुरक्षा विश्लेषण, मास आकलनबाहिर

