जेनजीको प्रदर्शन चर्किएपछि वीरगन्जमा पनि कर्फ्यु

जेनजीको प्रदर्शन चर्किएपछि वीरगन्जमा पनि कर्फ्यु

जेनजी पुस्ताको आन्दोलन चर्किएपछि पर्साको वीरगन्ज क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार साँझ चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। जेनजी पुस्ताले सोमबार दिउँसो वीरगन्जमा पनि प्रदर्शन गरेका छन्। 

Read the news at:
जेनजीको प्रदर्शन चर्किएपछि वीरगन्जमा पनि कर्फ्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजीको प्रदर्शन चर्किएपछि वीरगन्जमा पनि कर्फ्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजीको प्रदर्शन चर्किएपछि वीरगन्जमा पनि कर्फ्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजीको प्रदर्शन चर्किएपछि वीरगन्जमा पनि कर्फ्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजीको प्रदर्शन चर्किएपछि वीरगन्जमा पनि कर्फ्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मेयरको हत्यापछि मेक्सिकोमा सुरु भएको जेनजी प्रदर्शन देशभर फैलियो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *