नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा अहिले निवेदन दिनेहरू बढिरहेका छन्। आइतबारमात्रै दल दर्ताका लागि ३ वटा निवेदन परेका छन्। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय जेनजी पार्टी, नेपाल लिबरल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी दर्ताका लागि निवेदन परेको हो।जेनजी पार्टीमा हिराप्रसाद सेती अध्यक्ष रहने गरी निवेदन आएको आयोगले जनाएको छ। उक्क पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ। नेपाल लिबरल पार्टीमा गोपील
Posted inSamachar
जेनजीसहित आयोगमा दल दर्ताका लागि थप ३ निवेदन

