जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले वर्तमान आफूहरूसहितको समर्थनमा बनेको भन्दै फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन सफल पार्न सबै एक जुट हुनुपर्ने बताएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै यादवले देशलाई अघि बढाउने बाटो संवाद संयम् र सहकार्य भएको र फागुन २१ को निर्वाचन निष्पक्ष सम्पन्न गर्न सबै पक्षबीच एकता आवश्यक भएको बताएका हुन्। 'हामी सबैलाई स्मरण गराउन चाहन्छौं – देशलाई अघि बढाउने बाटो संवाद, संयम र सहकार्यबाटै हो। त्यसैले, हामी फागुन २१ गतेसम्म निष्पक्ष, स्वतन
Posted inSamachar
जेनजी अगुवा यादव भन्छन्: फागुन २१ को चुनाव सफल पारौँ, विभाजनको विरोध गरौँ

