ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले हालैको जेनजी आन्दोलनका क्रममा दमकलदेखि लिएर अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यवस्था गरिएको गाडीसमेत आगजनीमा परेको बताउँदै कडा आपत्ति जनाएका छन्।आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरको प्रमुख दायित्व नगरवासीको सुरक्षा, सुव्यवस्थित दिनचर्या र आय–आर्जनलाई सहयोग पुर्याउनु रहेको बताए। उनले भने, ‘ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने र उहाँहरुको दिनचर्या राम्रो पार्ने हो।’ज
Posted inSamachar
जेनजी आन्दोलनकारीले दमकलदेखि अपाङ्गता भएकालाई बोक्ने गाडीसम्म जलाए : चिरिबाबु महर्जन

