जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई वार्ताका लागि भन्दै शीतलनिवास बोलाएर कुराएको कुरायै राखिएको छ।राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै शीतलनिवास बोलाइएका उनी अहिलेसम्म भेटका लागि प्रतीक्षारत छन्। ९ घण्टाको प्रतीक्षामा पनि भेट नपाएको गुनासो उनले गरेका छन्।सुदनले कुनै कर्मचारी वा मध्यस्थकर्ताहरूसँग कुरा नगर्ने, राष्ट्रपतिसँग सिधै भेट्ने र एकल छलफल पनि अस्वीकार गर्ने अडानमा दृढ रहेको सामाजिक सञ्जालमा लेखेका छन्।उनले जेनजी टोली र यस आन्दोलनको आवाज सँगै उपस्थित हुन
Posted inSamachar
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई शीतलनिवास बोलाएर कुराएको कुरायै

