जेनजी आन्दोलनका क्रममा मृत्यु भएका प्रहरीका परिवारलाई प्रहरीले पनि आर्थिक सहयोग गर्ने भएको छ।सोमबार सूचना जारी गर्र्दै प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रति परिवार १० लाख उपलब्ध गराउने बताइएको हो।‘मिति २०८२।०५।२३ र २४ गते आन्दोलनको क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रति परिवार जनही १०गराउने निर्णय भएको व्यहोरा अनुरोध छ,’ प्रहरी प्रवक्
Posted inSamachar
जेनजी आन्दोलनका क्रममा मृत्यु भएका प्रहरीको परिवारलाई प्रहरीले १० लाख दिने

