जिल्ला प्रहरी परिसर, काठमाडौंले जेनजी आन्दोलनमा हराएका मानिसबारे जानकारी दिन आग्रह गरेको छ।आन्दोलनमा आगजनी भएका भवनहरू सफा गर्ने क्रममा मानव अस्थिपञ्जर भेटिएको भन्दै प्रहरीले आन्दोलनश्चात कोही व्यक्ति हराइरहेको भए जानकारी दिन भनेको हो।'प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भएकोले काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा रहेका भवनहरूको सरसफाइ तथा उद्धारको क्रममा आगोमा जली पहिचान समेत खुल्न नसकेका मानव अस्थिपञ्जरहरू भेटिएकोले उक्त विरोधको कार्यक्रमको समय पश्चात् हराई, स
Posted inSamachar
जेनजी आन्दोलनका क्रममा हराएका मानिसबारे जानकारी दिन प्रहरीको आग्रह

