जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीका  लागि अखिल (छैठौं) ले रक्तदान गरेको छ। मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रक्तदान गरिएको हो। कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, नेकपा (मसाल) का काठमाडौं प्रवक्ता जगत रेग्मी, कानुन व्यवसायी लक्ष्मणदेव पाण्डे, जनजाती नेता निम बुढामगरलगायतले रक्तदान गरेका थिए। कार्यक्रमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेल उपस्थित थिइन्।जेनजी आन्दोलन

Read the news at:
जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजी आन्दोलनका घाइतेका लागि अखिल (छैठौं) द्वारा रक्तदान

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  लम्बियो एमाले बैठक, खाजा ब्रेकपछि पुन: सुरु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *