‘जेनजी’ आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

‘जेनजी’ आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार वर्गमा वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार श्रेणीमा विभाजन गरेको जानकारी दिए। उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा घाइतेलाई विभाजन गरिएको छ । सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो।

Read the news at:
‘जेनजी' आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
‘जेनजी' आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
‘जेनजी' आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
‘जेनजी' आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
‘जेनजी' आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  जेनजी आन्दोलनपछि सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित, दाताको खोजीमा सरकार

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *