जेनजी आन्दोलनका घाइते २४२९ जनालाई सरकारले प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने

जेनजी आन्दोलनका घाइते २४२९ जनालाई सरकारले प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने

सरकारले जनेजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ तत्काल दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी प्रदर्शनका क्रममा घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ तत्काल राहात रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। 

Read the news at:
जेनजी आन्दोलनका घाइते २४२९ जनालाई सरकारले प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजी आन्दोलनका घाइते २४२९ जनालाई सरकारले प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजी आन्दोलनका घाइते २४२९ जनालाई सरकारले प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजी आन्दोलनका घाइते २४२९ जनालाई सरकारले प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजी आन्दोलनका घाइते २४२९ जनालाई सरकारले प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  जेनजी आन्दोलनमा ३० जनाले ज्यान गुमाए, १ हजार ३३ घाइतेमध्ये ७१३ जना डिस्चार्ज

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *