नेपालको समसामयिक राजनीतिक परिदृश्यमा अहिले सबैभन्दा धेरै चर्चा भइरहेको विषय भनेको ‘जेनजी आन्दोलन’ हो। युवाहरूको स्वतःस्फूर्त आक्रोश र परिवर्तनको मागले सडकदेखि सामाजिक सञ्जालसम्म फैलिएको यो आन्दोलन देख्दा कतिपयले यसलाई एक क्षणिक र भड्किलो प्रतिक्रिया ठाने। तर यथार्थ त्यस्तो होइन। युवाको लामो समयदेखि सञ्चित असन्तोष, नेतृत्वविहीन युवा ऊर्जा, र राज्य–नागरिक सम्बन्धमा सिर्जित दूरीले जन्माएको यो आन्दोलन सकिएको होइन, यो त केवल मध्यान्तर मात्रै हो।यस्तो मध्यान्तर किन देखियो? आन्दोलनको
Posted inSamachar
जेनजी आन्दोलनको खतरनाक मध्यान्तर

