अर्को सातादेखि सुरु हुने वात्सल्य एभरेस्ट महिला भलिबल लिगको बाँकी खेलको तालिका सार्वजनिक भएको छ। इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार बाँकी सात खेलको तालिका सार्वजनिक गरेको हो। पुनः सुरु हुने खेलको पहिलो दिन भदौ २६ गते कर्णाली यशविज र मधेस युनाइटेड खेल्नेछन्। सोही दिन ललितपुर क्विन्स र पोखरा निन्जास खेल्नेछन्। भदौ २७ गते काठमाडौँ स्पाइकर्स र पोखरा भिड्नेछन्। सोही दिन लुम्बिनी लायन्सले मधेसको सामना गर्नेछ। २८ गते काठमाडौँ र लुम्बिनी तथा कर्णाली र ललितपुर खेल्ने तालिका छ। २९ गते अंक ता
Posted inSamachar
जेनजी आन्दोलनपछि रोकिएको एभरेस्ट महिला भलिबल लिगको बाँकी खेल तालिका सार्वजनिक

