नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ती भएको बताएका छन्। सोमबार पार्टीले काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले केही व्यक्तिले संसद्मै बंगलादेशजस्तो बनाइदिने धम्की दिए पनि पार्टीले स्थानीय स्तरमा सुरक्षा समिति नबनाउनु गल्ती भएको स्वीकार गरे। एमालेलाई महासागरजस्तो संगठन भएको दाबी गर्दै एमालेलाई घरघरका युवाले साथ दिएको जिकिर पनि गरे। कोही कोहीले त संसदमै बंग
Posted inSamachar
जेनजी आन्दोलनभन्दा अगाडि टोल-टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली

