प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन्। काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुने उल्लेख गरे। ‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ। त्यो वास्तवमा गलत हो। र त्यो अपराधिक कार्य नै हो। त्यस्ता अपराधिक कार्यहरु दण्डित हुनुपर्छ। उनीहरु क्रम
Posted inSamachar
जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुन्छन् : आईजीपी खापुङ

