१६ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट निस्केर प्रहरीको हतियार लुट्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रको महाभारत गाउँपालिका–१ घर भएका राजा तामाङ भनिने वाङ्ुु लामा छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । १३ कात्तिकमा काठमाडौं महानगरपालिका–७ लाहुरे टोलमा प्रविण घिमिरे भनिने भरत विश्वकर्माले सञ्चालन गर्दै…
Posted inSamachar
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ
