२८ कात्तिक, काठमाडौं । जेनजी प्रदर्शनका नाममा कालिमाटी तरकारी बजारभित्रको सरकारी संरचना तोडफोड तथा आगजनी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ टंकेश्वर बस्ने ४३ वर्षीय राजेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत भदौ २४ गते जेनजी प्रदर्शनका नाममा कालिमाटी तरकारी बजारभित्रको सरकारी संरचनामा तोडफोड र…
Posted inSamachar
जेनजी आन्दोलनमा कालिमाटीमा तोडफोड र आगजनी गर्ने एकजना पक्राउ
