कालीमाटी तरकारी बजार भित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १३ टंकेश्वर बस्ने वर्ष ४३ को राजेन्द्र श्रेष्ठ रहेका छन्। उनले भदौ २४ गते प्रदर्शनको क्रममा कालीमाटी तरकारी बजार भित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको प्रहरीले आरोप लगाएको छ।श्रेष्ठलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसुरमा प
Posted inSamachar
जेनजी आन्दोलनमा कालीमाटी क्षेत्रमा तोडफोड गर्ने एक जना पक्राउ

