भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको निशानामा परेपछि आगजनी र तोडफोडका कारण भवनदेखि लिएर अभिलेख र उपकरणसम्म नष्ट भएका थिए। अहिले ती क्षतिग्रस्त कार्यालयहरूमा दलहरूले स्वयंको पहलमा पुनर्निर्माण र मर्मतकार्य सुरु गरेका छन्। आन्दोलनका क्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो। पार्टीका अभिलेख र डिजिटल उपकरणहरू नष्ट वा लुटिएका थिए भने धेरै भ
Posted inSamachar
जेनजी आन्दोलनमा क्षतिग्रस्त ३ पार्टीका कार्यालय कसरी पुनः सञ्चालनमा आए?

