कोसी प्रदेश सभाकी उपसभामुख सृजना दनुवार अहिले हरेक दिन उदयपुरबाट धाउँछिन्। उदयपुरको सदरमुकाम गाईघाटबाट विराटनगरस्थित प्रदेश सभा पुग्नको लागि करिब एक सय किलोमिटर छ। उनी यसरी धाउन थालेको झन्डै २ महिना भयो। जेनजी आन्दोलनका बेला विराटनगरमा रहेको क्वाटरमा आगजनी भएपछि उनी अहिले दैनिक उदयपुरको आफ्नै घरबाट आउजाउ गरिरहेकी छिन्।हरेक दिन विराटनगरबाट उदयपुर आउन जान निक्कै नै समस्या हुने गरेको उनको भनाइ छ। बुधबार कोसी प्रदेश सभा सचिवालय स्थापनाको लागि कटहरीमा रहेको एकीकृत तरकारी तथा फलफूल थोक बजारबाट सा
Posted inSamachar
जेनजी आन्दोलनमा निवास जलेपछि कोसीकी उपसभामुखको दैनिक सय किलोमिटरको यात्रा

