जेनजी आन्दोलनमा भदौ २४ गते नेपाल प्रहरीबाट लुटेको पेस्तोल बिक्री गरेको पाइएको छ। प्रहरीले पेस्तोल किनबेचमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले एउटा पेस्तोल, त्यसको म्याग्जिन र १५ थान गोलीसहित पक्राउ गरेको हो। पेस्तोल लुटपाटमा संलग्न धादिङको धुनिवेसी गाउँपालिका घर भई काठमाडौँ महानगरपालिका १५ स्थित एक पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। हतियार खरिद बिक्रीमा संलग
Posted inSamachar
जेनजी आन्दोलनमा प्रहरीबाट लुटेको पेस्तोल बिक्री, एक भारतीयसहित ५ जना पक्राउ

