जेनजी आन्दोलनमा भदौ २३ र २४ गते भएको क्षतिको जाँचबुझ गर्न गठित आयोगले बोलाउने भएपछि प्रहरीका कर्मचारीहरूलाई उपत्यका नछाड्न परिपत्र गरिएको छ। आयोगले प्रहरी प्रधान कार्यालयलाई आइतबार पत्र पठाउँदै अब आयोगले सोधपुछका लागि बोलाउने र सोही अनुसार जानकारी गराइदिन पत्राचार गरेको थियो। प्रहरी महानिरीक्षकको सचिवालयको निर्देशन अनुसार भन्दै प्रशासन शाखाले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई यस बारेमा पत्राचार गरेको छ। जेनजी आन्दोलन भदौ २३ र २४ गतेको घटना सम्बन्धमा जाँचबुझ आयोगले सोधपुछका
Posted inSamachar
जेनजी आन्दोलनमा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न परिपत्र

