भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कर्णाली प्रदेशका विभिन्न कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ परिरहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका जुम्ला र रुकुमपश्चिम जिल्ला कारागारबाट ८४ जना कैदी र ३३ जना थुनुवा फरार भएका थिए। प्रहरीका अनुसार जुम्ला कारागारबाट २९ जना कैदी र १२ जना थुनुवा फरार भएका थिए। फरार भएका मध्ये १६ जना कैदी र ११ जना थुनुवालाई प्रकाउ परेका छन्। जुम्लाबाट फरार रहेका १३ कैदी र १ थुनुवा पक्राउ पर्न बाँकी छन्। यस्तै, रुकुमपश्
Posted inSamachar
जेनजी आन्दोलनमा भागेका कर्णालीका ५५ कैदी र ३३ थुनुवा पक्राउ

