जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरूको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइएको छ। आज (मंगलबार) सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरूमा शव लगिएको जंगी अड्डाले जनाएको छ। जेनजी युवा पुस्ताद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये १० जनाको शव आज शवयात्रासहित शिक्षण अस्पतालबाट निकालिएको थियो। ती मध्ये चारजनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ भने उपत्यका बाहिरका ६ जनाको शव सम्बन्धित जिल्लाम
Posted inSamachar
जेनजी आन्दोलनमा मारिएका व्यक्तिको शव सेनाको हेलिकप्टरबाट गृहजिल्ला पठाइयो

